सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचा–३ मा रहेको रणकाली देवीस्थान मन्दिरको अध्यक्षमा मातृका चापागाईं सर्वसम्मत चयन भएका छन् । सोमबार आयोजित २५औं वार्षिकोत्सवबाट चापागाईं सर्वसम्मत अध्यक्षमा चयन भएका हुन् ।
सञ्चालक समितिको उपाध्यक्षमा नीरबहादुर भण्डारी, सचिवमा श्रवणकुमार तिम्सिना र कोषाध्यक्षमा हेमन्त भट्टराई चयन भएका छन् ।
सदस्यहरूमा युवराज घिमिरे, टंकप्रसाद दुलाल, योगेन्द्र पोखरेल, कमला न्यौपाने दाहाल, मातृकाप्रसाद दाहाल, बद्रीप्रसाद कोइराला र नरबहादुर गुरुङ सर्वसम्मत चयन भएका छन् ।
View : 104
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved