ग्राहक बन्नका लागि
विराटनगर । विराटनगर विमानस्थलबाट एक जना यात्रुलाई एक सय दरका ८ हजार १ सय अमेरिकी डलर सहित प्रहरीले पक्राउ गरेको छ । शुक्रबार बेलुकी साढे ७ बजे यती एयरलाइन्सको उडानबाट विराटनगरदेखि काठमाडौं जान लागेका सुनसरी भोक्राह नरसिंह गाउँपालिका–५ बस्ने ३४ बर्षीय नौशाद अन्सारीलाई विमास्थलमा खटिएको प्रहरी टोलीले जाँच गर्दा उनको साथबाट उक्त अमेरिकी डलर बरामद गरेको हो । पक्राउ परेका अन्सारीले आवश्यक कागजात, प्रमाण उपलब्ध गराउन नसकेक...
Biratnagar, Morang, Nepal
+977 21 450305, 515728, 578305
udghosh@gmail.com
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved