ग्राहक बन्नका लागि
विराटनगर । आदर्श माध्यमिक विद्यालय विराटनगरमा ४२ औंं जिल्लास्तरीय जुनियर/युवा रेडक्रस सर्कल गोष्ठी सुरु भएको छ । बिहीबार सुरु भएको सो गोष्ठी दुई दिनसम्म चल्नेछ । मोरङका विभिन्न विद्यालयमा गठन भएका युवा रेडक्रस सर्कलका प्रतिनिधिहरु गोष्ठीमा सहभागी छन् ।
Biratnagar, Morang, Nepal
+977 21 450305, 515728, 578305
udghosh@gmail.com
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved