Biratnagar, Morang, Nepal
३१ चैत २०८१, आइतवार
+977 21 450305, 515728, 578305
समाज

कोइराला समाजको शुभकामना आदानप्रदान

उद्‌घोष सम्वाददाता
३० चैत २०८१, शनिवार

विराटनगर । कोइराला समाज नेपाल,  मोरङ शाखाले नयाँ वर्ष २०८२ को अवसरमा शनिबार विराटनगरमा शुभकामना आदानफ्रदान कार्यक्रम गरेको छ । 

कार्यक्रममा विराटनगर महानगरका मेयर नागेश कोइराला, पूर्व केन्द्रीय अध्यक्ष माधवप्रसाद कोइराला, वयोवृद्ध घनश्याम कोइराला कानुन व्यवसायी रमेश कोइराला, राजनीतिज्ञ केदार कोइराला, पूर्व अध्यक्ष शिवप्रसाद कोइराला लगायतले शुभकामना मन्तव्य राखेका थिए । 

विराटनगर बसपार्क स्थित राधाकृष्ण पार्टी प्यालेसमा भएको सो कार्यक्रम शाखा सभापति पारस कोइरालाको सभापतित्व तथा उपाध्यक्ष विभूतिराज कोइरालाको संयोजकत्वमा सम्पन्न भएको थियो ।

View : 97

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved