ग्राहक बन्नका लागि
विटनगर । मोरङ जिल्लास्तरीय अन्तरपालिका १५ औं राष्ट्रपति रनिङ शिल्डको उपाधि सुन्दरहरैंचा नगरपालिकाले चुमेको छ । दुईदिनसम्म विराटनगरस्थित शहीद रंगशालामा भएको सो प्रतियोगितामा सुन्दरहरैंचाले ३३ स्वर्ण, १६ रजत र २ काँस्य गरी कुल ५१ पदक प्राप्त गरी उपाधि उचालेको हो । सो रनिङ शिल्ड सुन्दरहरैंचाले लगातार दोस्रो पटक जित हा“सिल गरी उचालेको हो । प्रतियोगितामा विराटनगर महानगरपालिकाले २४ स्वर्ण, १८ रजत र...
Biratnagar, Morang, Nepal
+977 21 450305, 515728, 578305
udghosh@gmail.com
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved