ग्राहक बन्नका लागि
विराटनगर । विराटनगरस्थित शिशु सेवा समितिले शनिबार पत्रकार राजु अधिकारीसहित विभिन्न क्षेत्रका चार जनालाई पुरस्कृत गरेको छ । बालबालिका र महिला हितका क्षेत्रमा सक्रिय समितिले चार जनालाई पुरस्कृत गरेको हो । संस्थाको ४१ औं वार्षिकोत्सव तथा संस्थापक सभापति शान्ता पोखरेलको स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा शिशु सेवा पत्रकारिता पुरस्कार २०८१ बाट उद्घोष दैनिक एवम् सेतोपाटी अनलाइनका पत्रकार राजु अधिकारी पुरस्कृत भएका हुन् । ...
Biratnagar, Morang, Nepal
+977 21 450305, 515728, 578305
udghosh@gmail.com
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved