ग्राहक बन्नका लागि
विराटनगर । विराटनगरको सरसफाइ अभियानलाई सघाउन नेपाल अग्रवाल सभा विराटनगरले महानगरलाई दुई थान रिक्सा प्रदान गरेको छ । आइतबार महानगर परिसरमा आयोजित कार्यक्रममा नेपाल अग्रवाल सभाका अध्यक्ष राजकुमार अग्रवालले महानगरका मेयर नागेश कोइराला र उपमेयर शिल्पा निराला कार्कीलाई रिक्सा हस्तान्तरण गरेका हुन् । कार्यक्रममा अग्रवाल सभाका पूर्वअध्यक्ष अभिषेक तोदी, देवकीनन्दन अग्रवाल, लक्ष्मण नेवटियालगायतको उपस्थिति थियो । सो रिक्सालाई सरसफाइ मोबा...
Biratnagar, Morang, Nepal
+977 21 450305, 515728, 578305
udghosh@gmail.com
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved