ग्राहक बन्नका लागि
उर्लाबारी । धिमाल जातीय विकास केन्द्र, केन्द्रीय समितिले हरेक वर्ष प्रदान गर्दै आएको धिमाल युवा प्रतिभा पुरस्कार डा. सजिना धिमाललाई प्रदान गर्ने भएको छ । धिमाल युवा प्रतिभा पुरस्कार छनोट समितिको धिमाल परियोजनास्थल मोरङको मंगलबारेमा सोमबार बसेको बैठकले धिमाल जातिकै पहिलो एमबीबीएस डा. सजिना धिमाललाई धिमाल युवा प्रतिभा पुरस्कार प्रदान गर्ने निर्णय गरिएको पुरस्कार छनोट समितिका संयोजक अजितकुमार धिमालले जानकारी दिए । दमक–२, खरखरे निवासी...
Biratnagar, Morang, Nepal
+977 21 450305, 515728, 578305
udghosh@gmail.com
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved