ग्राहक बन्नका लागि
विराटनगर । नेकपा एमाले मोरङका सबै जनसंगठनहरुले वर्षासँगै आउने विपद व्यवस्थापनको पूर्व तयारीमा जुटने निर्णय गरेका छन् । नेकपा एमाले मोरङमा बसेको जनसंगठन समन्वय संयन्क्रको बैठकले वर्षा याममा हुन सक्ने जनधनको क्षति न्यूनीकरणमा सत्रिय हुने निर्णय गरेको हो । संयन्त्रका प्रमुख रविन थापाको संयोजकत्वमा २३ वटै जनसंगठनका जिल्ला अध्यक्षहरु रहने गरी कार्यदल गठन गर्दै विपद व्यवस्थापनमा लाग्ने तयारी गरिएको प्रेस चौतारी मोरङका अध्यक्ष सुदिप कोइरालाले ब...
Biratnagar, Morang, Nepal
+977 21 450305, 515728, 578305
udghosh@gmail.com
Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved