ग्राहक बन्नका लागि
विराटनगर । कोशी प्रदेशका पहिलो सभामुख प्रदीप भण्डारी नेकपा एमाले केन्द्रीय सल्लाहकार परिषद् सदस्यमा मनोनित भएका छन् । बिहीबार बसेको केन्द्रीय सचिवालय बैठकले सुनसरीको धरानका भण्डारीलाई सल्लाहकार परिषद् सदस्यमा मनोनित गरेको जनाइएको छ । सचिवालय बैठकले ३४ जनालाई सल्लाहकार परिषद्मा मनोनित गरेको हो । सल्लाहकार परिषद्मा कोशी प्रदेशबाट भण्डारीसहित बिनु ढकाल (मोरङ), खालित हुसेन हक (सुनसरी), हरि पोखरेल (खोटाङ) र सर्वध्वज साँवा लिम्बू (सुनसरी)...
Biratnagar, Morang, Nepal
+977 21 450305, 515728, 578305
udghosh@gmail.com
Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved