ग्राहक बन्नका लागि
विराटनगर । इलाम–२ को उपनिर्वाचनमा नेकपा एमालेबाट उम्मेदवार बनेका सुहाङ नेम्वाङले मतदान गरेका छन् । उनले इलाम–१ का प्रतिनिधि सभा सदस्य महेश बस्नेतसहित इलाम सदरमुकामस्थित महेन्द्र रत्न वहुमुखी क्याम्पसको मतदान केन्द्र (ग) मा पुगेर मतदान गरेका हुन् । मतदान गरेपछि प्रतिक्रिया दिंदै उनले घरदैलोका क्रममा सवैले माया र विश्वास दिलाएकोले आफुले जित्ने विश्वास पनि व्यक्त गरे । सुहाङले पहिलो पटक मतदान गरेका हुन् । उनले भ...
Biratnagar, Morang, Nepal
+977 21 450305, 515728, 578305
udghosh@gmail.com
Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved