ग्राहक बन्नका लागि
विराटनगर : विराटनगरस्थित हिमालय दर्शन कलेजले यसैबर्ष भर्ना भएका नयाा विद्यार्थीहरुको सहभागितामा चितवनको सौराहामा अभिमुखीकरण गरेको छ । पब्लिक क्याम्पस महासंघका महासचिव चिरञ्जीवी श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको सो कार्यक्रममा सहभागी विद्यार्थी तथा पाहुनाहरुलाइ कलेजका निर्देशक भेषराज पोखरेलले स्वागत गरेका थिए । अभिमुखीकरण कार्यक्रममा विद्यार्थीलाई विश्वविद्यालयको शैक्षिक परार्मशसागै विद्यार्थीलाई आचारसंहिता र नैतिक आचरणबारे जानकारी समेत गराइए...
Biratnagar, Morang, Nepal
+977 21 450305, 515728, 578305
udghosh@gmail.com
Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved