ग्राहक बन्नका लागि
विराटनगर । नेपाल राष्ट्रिय शिक्षक संगठनको दोस्रो प्रदेश अधिवेशनबाट अध्यक्षमा ताप्लेजुङका महेन्द्रप्रसाद गौतम चयन भएका छन् । अधिवेशनले गौतमको अध्यक्षतामा ३८ सदस्यीय प्रदेश कमिटी सर्वसम्मत चयन गरेको जनाइएको छ । शुक्रबारदेखि विराटनगरमा सुरु भएको कोशी प्रदेश अधिवेशन शनिबार सम्पन्न भएको हो । तीन उपाध्यक्षहरूमा संखुवासभाका गोविन्दमान तामाङ, झापाकी अम्बिका खवास बास्तोला र खोटाङका कुमार पराजुली चयन भएका छन् । उदयपुरका दिलबहादुर फुयाल महासचिव, इल...
Biratnagar, Morang, Nepal
+977 21 450305, 515728, 578305
udghosh@gmail.com
Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved