ग्राहक बन्नका लागि
सुन्दरहरैंचा : मोरङको बेलबारी नगरपालिका–१० भाउन्नेको जंगलमा हात्तीको आक्रमणमा परेर एक जनाको मृत्यु भएको छ । जंगली हात्तीको आत्रमणबाट ५३ वर्षीय कमल माझीको सोमबार बिहान मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले बताए । लेटाङ नगरपालिका–३ घर भएका माझीलाई साइकलमा घरेलु मदिरा बनाउने मर्चा बोकेर गइरहेका बेला सामुदायिक वन क्षेत्रमा हात्तीले आक्रमण गरेको थियो। उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । माझी लेटाङस्...
Biratnagar, Morang, Nepal
+977 21 450305, 515728, 578305
udghosh@gmail.com
Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved