ग्राहक बन्नका लागि
विराटनगर । सुनसरी र मोरङ जिल्लाको छुट्टाछुट्टै स्थानबाट सोमवार गाँजा र लागुऔषध खैरो हेरोइनसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । सोमवार दिउँसो अस्थायी प्रहरी चौकी राजगञ्ज सिनवारीबाट खटिएको प्रहरीको टोलीले सुनसरीको देवानगञ्ज गाउँपालिका–६ नहरचोकमाबाट भारततर्फ जाँदै गरेको को १ ह ५०९९ नम्बरको अटोलाई रोकेर जाँच गर्दा गाँजा बरामद भएको हो । सो अटोको पछाडीको डिकी र अटोको भित्र छानोको भागमा प्लाष्टिकको एक–एक किलोको पोका बनाई राखेक...
Biratnagar, Morang, Nepal
+977 21 450305, 515728, 578305
udghosh@gmail.com
Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved