ग्राहक बन्नका लागि
विराटनगर । कोशी प्रदेश स्वास्थ्य मन्त्रालयले दश वर्षमुनिका बालबालिकाको निशुल्क उपचार सेवा कार्यक्रम निरन्तर रहेको बताएको छ । मन्त्रालयले आइतबार विज्ञप्ति जारी गर्दै बालबालिकाहरूको निशुल्क उपचार सेवा रोकिएको भन्ने विषय भ्रामक रहेको भन्दै उक्त सेवा निरन्तर चलिरहेको जनाएको हो । मन्त्रालयका प्रवक्ता डा. सुरेश मेहताद्वारा हस्ताक्षरित विज्ञप्तिमा सामाजिक सञ्जालहरूमा भ्रमपूर्ण समाचारहरू सार्वजनिक भइरहेको भन्दै त्यसप्रति मन्त्रालयले आफ्नो ध्य...
Biratnagar, Morang, Nepal
+977 21 450305, 515728, 578305
udghosh@gmail.com
Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved