ग्राहक बन्नका लागि
विराटनगर । नेकपा एमाले तेह्रथुमको १२ औं जिल्ला अधिवेशनबाट नेतृत्व चयन गर्नका लागि मतगणना जारी छ । अध्यक्ष पदका लागि शिव ढुंगाना र गोविन्दराज श्रेष्ठबीच मतान्तरमा उछिनपाछिन चलिरहेको छ । १५० मत गन्दा ८ मतले पछि परेका श्रेष्ठ अहिले २०० मत गणना चलिरहँदा ४ मतले अगाडि बढेका थिए । तर केहिबेर अघि सार्वजनिक नभएको २५० मत गणनाको परिणाम अनुसार भने ढुंगाना एक मतले अघि छन् । ढुंगानाले १२४ मत र श्रेष्ठले १२३ प्राप्त गरेको जनाइएको छ । अध्यक्षका उम्मेदवार ढ...
Biratnagar, Morang, Nepal
+977 21 450305, 515728, 578305
udghosh@gmail.com
Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved