ग्राहक बन्नका लागि
विराटनगर : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेको एकल बहुमत आएमात्रै देश समृद्ध हुने बताएका छन् । समृद्धिका लागि संकल्प यात्राका क्रममा शनिबार पाँचथर सदरमुकाम फिदिम बजारमा आयोजित अन्तिम जनसभालाई सम्बोधन गर्दै ओलीले एमालेको एकल बहुमतले मात्रै राष्ट्रिय स्वाभिमानसहितको विकास र समृद्धि आउने बताएका हुन् । उनले राष्ट्रियताको रक्षाको पक्षमा एमाले सँधै रहेको बताउँदै जनताको मनोबल माथि उठाउन र विश्वास बढाउन समृद्धिका लागि संकल्प यात्रा सुरू गरे...
Biratnagar, Morang, Nepal
+977 21 450305, 515728, 578305
udghosh@gmail.com
Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved