ग्राहक बन्नका लागि
विराटनगर । नेकपा एमाले मोरङको नयाँ नेतृत्व चयनका लागि जारी मतदानको समय थपिएको छ । निर्वाचन कमिटीले अपरान्ह ४ बजेसम्म तोकिएको मतदानको समय एक घण्टा थपेर ५ बजेसम्म कायम गरेको हो । जारी १० औं जिल्ला अधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि मतदान जारी छ । निर्वाचन कमिटीका अनुसार करीव ६ सय अधिवेशन प्रतिनिधिले मतपत्र प्राप्त गरेका छन् । उनीहरू मध्ये करीव पाँच सय जनाले मतदान गरिसकेको जनाइएको छ । १६५ सदस्यीय जिल्ला कमिटी चयनका लागि राजकुमार ओझा र अजम्ब...
Biratnagar, Morang, Nepal
+977 21 450305, 515728, 578305
udghosh@gmail.com
Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved