ग्राहक बन्नका लागि
विराटनगर । नेकपा एमाल मोरङकोे शनिबारदेखि सुरू हुने १० औं जिल्ला अधिवेशनका लागि ४६ जना प्रतिनिधि मनोनित गरिएका छन् । प्रतिनिधिको संख्या ९१४ कायम भएको छ । जिल्लाका १५९ वटा वडाबाट ६९२ जना प्रतिनिधि निर्वाचित भएर आएका छन् । जिल्ला अधिवेशनको तयारीबारे जानकारी दिन बिहीबार आयोजित पत्रकार भेटघाटमा बोल्दै संगठन कमिटीका अध्यक्ष बाबुराम कार्कीले ४६ जना प्रतिनिधिको मनोनित समेत सकिएकोले कुल प्रतिनिधिको संख्या ९१४ कायम भएको बताए । त्यसैगरी २३ वटा जनसंगठनबाट...
Biratnagar, Morang, Nepal
+977 21 450305, 515728, 578305
udghosh@gmail.com
Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved