ग्राहक बन्नका लागि
विराटनगर । नेकपा एमाले कोशी प्रदेश संसदीय दलको सचेतकमा प्रदेश सभा सदस्य ललिताकुमारी चौधरी मनोनित भएकी छन् । कोशी प्रदेशको मुख्यमन्त्रीसमेत रहेका एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले संसदीय दलको विधानको दफा १० बमोजिम चौधरीलाई सचेतकमा मनोनित गरेका हुन् । दलका नेताको निर्णय अनुसार सोमबार एमाले संसदीय दलका प्रमुख सचेतक रेवतिरमण भण्डारीले प्रदेश सांसद चौधरीलाई सचेतकमा नियुक्त भएको पत्र प्रदान गरेका छन् । पत्रमा भण्डारीले नै हस्ताक्षर समेत...
Biratnagar, Morang, Nepal
+977 21 450305, 515728, 578305
udghosh@gmail.com
Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved