Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
समाज

मेलमिलाप तालिम सुरू

उद्‌घोष संवाददाता
२ फागुन २०८०, बुधवार

सुन्दरहरैंचा । सुन्दरहरैंचा नगरपालिकामा मेलमिलाप सम्बन्धी आठ दिवसीय आधारभूत तालिम सुरू भएको छ । 

नगर प्रमुख केदारप्रसाद गुरागाईं, जिल्ला न्यायाधीश ध्रुबराज कार्की, प्रमुख प्रशासकीय अधिकृत अम्बिकाप्रसाद चौलागाईंले संयुक्त रूपमा तालिमको उद्घाटन गरेका थिए ।

तालिममा ३६ जना मेलमिलापकर्ताको सहभागिता रहेको छ ।

View : 463

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved