ग्राहक बन्नका लागि
विराटनगर : जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मोरङ औषधिबिहीन बन्दै गएको छ । छ महिनादेखि बिरामीले निःशुल्क औषधि पाउन सकेका छैनन् । नेपाल सरकार, प्रदेश सरकार र सम्बन्धित कार्यालयले औषधि खरिद गर्ने गरेको भए पनि बिरामी निःशुल्क औषधि नपाएर खरिद गर्न बाध्य छन् । विराटनगरस्थित केन्द्रको वहिरङ कक्ष बाहिर निःशुल्क पाइने औषधिको लामो सूचि ठूला अक्षरमा राखिएको छ । जेष्ठ नागरिकका लागि अश्वगन्धा चूर्ण र आमलकी चूर्ण दिने भनिएको छ । तर, जेष्ठ नागरिक अस...
Biratnagar, Morang, Nepal
+977 21 450305, 515728, 578305
udghosh@gmail.com
Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved