ग्राहक बन्नका लागि
विराटनगर । विराटनगर–१३ स्थित सिद्धेश्वर महादेव शिवालय सेवा समिति नागरिक समाजको आयोजनामा शनिबारदेखि मन्दिर परिसरमा सातदिने योग शिविर सुरु भएको छ । सिद्धेश्वर मन्दिरका अध्यक्ष शुक्र पोखरेलले दीप प्रज्वलन गरेर उद्घाटन गरिएको योग शिविरमा योग प्रशिक्षक मात्रिका घिमिरेले सहभागीलाई प्रशिक्षण दिएका थिए । नागरिक समाज अभियन्ता छाला विशेषज्ञ आकाश अग्रवालको अग्रसरतामा योग शिविरको सञ्चालन गरिएको जनाइएको छ । सो योग शिविरको उद्घ...
Biratnagar, Morang, Nepal
+977 21 450305, 515728, 578305
udghosh@gmail.com
Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved