ग्राहक बन्नका लागि
विराटनगर । विराटनगरस्थित नोबेल मेडिकल कलेजका कर्मचारीले बिरामीलाई ढाँटेर बढी रकम लिएर ठगी गरेको पाइएको छ । बिरामीले तिर्ने रकमको बिलबाट पैसा खाँदै आएका तीन जना पक्राउ परेका छन् भने अरू बारे छानविन हुँदैछ । पक्राउ पर्ने तीनै जना बिल काउण्टरमा ४/५ वर्षदेखि काम गर्दै आएका थिए । बिरामीलाई सघन उपचार कक्षबाट साधारण उपचार कक्षमा सारिए पनि बिलमा पुरानै कक्षको रकम लिने गरेको पाइएको छ । आमा सुरक्षा कार्यक्रम अन्तर्गत नेपाल सरकारले नै सुत्केरीलाई दिने प्...
Biratnagar, Morang, Nepal
+977 21 450305, 515728, 578305
udghosh@gmail.com
Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved