ग्राहक बन्नका लागि
विराटनगर । बिरामी तथा सेवाग्राहीलाई स्वास्थ्य बीमा सम्बन्धी सेवा, औषधि तथा उपचार प्याकेजबारे सहज जानकारी उपलब्ध गराउने उद्देश्यले कोशी अस्पतालले ‘स्वास्थ्य बीमा बोर्ड सुविधा थैली’ सञ्चालनमा ल्याएको छ । अस्पताल परिसरमा राखिएको क्यूआर कोड स्क्यान गरी सेवाग्राहीले स्वास्थ्य बीमा बोर्डअन्तर्गत उपलब्ध सुविधाहरू, उपचार प्याकेज, औषधि तथा अन्य आवश्यक जानकारी मोबाइलमार्फत सहजै प्राप्त गर्न सक्ने व्यवस्था गरिएको अस्पतालले जनाएको छ । अस्पत...
Biratnagar, Morang, Nepal
+977 21 450305, 515728, 578305
udghosh@gmail.com
Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved