विराटनगर । न्युरो कार्डियो एण्ड मल्टिस्पेशियालिटी हस्पिटल विराटनगरले रोटरी क्लब विराटनगर मिडटाऊनसँगको सहकार्यमा गरेको रक्तदान कार्यत्रममा ६० जनाले रक्तदान गरेका छन् ।
सो अवसरमा न्युरो अस्पतालका वरिष्ठ विशेषज्ञ प्याथोलोजिष्ट डा सागरराज पाण्डेले रक्तदान किन, कसले र कहिले गर्ने भन्ने बिषयमा सहभागीहरुलाई जानकारी दिएका थिए ।
न्युरो अस्पतालमा प्रत्येक दिन दर्जनौ जटिल शल्यक्रिया लगायतका गम्भीर प्रकृतिका रोगको उपचार गर्दा हुने रगतको आवश्यकता फूरा गर्न बेला रक्तदान कार्यत्रम गरिएको अस्पतालले जनाएको छ ।
View : 169
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved