ग्राहक बन्नका लागि
विराटनगर । पूर्वाञ्चल विश्वविद्यालय स्कुल अफ म्यानेजमेन्ट ‘पुसोम’ (व्यवस्थापन क्याम्पस) मा बिहीबारदेखि खेलकुद सप्ताह सुरु भएको छ । सो खेलकुदमा एक सय ७० छात्रासहित तीन सय ८० विद्यार्थीले सहभागी हुने क्याम्पस प्रमुख तथा पुसोमका निर्देशक प्रशान्तकुमार लालले बताए । उद्घाटन खेल अन्तर्गत बिहीबार भएको सडक दौडमा छात्रतर्फ कृष्णकुमार शाह, दिनेश मेहता र नितेश सिंह क्रमशः प्रथम, द्वितीय र तृतीय भए । त्यस्तै छात्रा सडक दौडमा...
Biratnagar, Morang, Nepal
+977 21 450305, 515728, 578305
udghosh@gmail.com
Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved