ग्राहक बन्नका लागि
सुनसरी । सुनसरीको सदरमुकाम इनरुवामा पहिलो पटक अन्तर्राष्ट्रिय कुस्ती (दंगल) प्रतियोगिता हुने भएको छ । सोमबार पत्रकार सम्मेलन गरी आयोजक नेपाल निजामति कर्मचारी संगठन जिल्ला कार्यसमिति सुनसरी, सहआयोजक राष्ट्रिय युवा संघ नेपाल र व्यवस्थापक नेपाल खेलकुद महासंघ इनरुवा नगर कार्य समितिले प्रथम मदन भण्डारी स्मृति अन्तर्राष्ट्रिय कुस्ती प्रतियोगिता हुने जानकारी दिएका हुन् । इनरुवा हरेक क्षेत्रमा पछाडि परिरहेको परिवेशलाई लिएर खेलकुद क्षेत्रमा स्...
Biratnagar, Morang, Nepal
+977 21 450305, 515728, 578305
udghosh@gmail.com
Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved