Biratnagar, Morang, Nepal
४ असोज २०८३, आइतवार
+977 21 450305, 515728, 578305
खेलकुद

विराटनगर–११ सेमिफाइनलमा

उद्‌घोष संवाददाता
२१ फागुन २०८०, सोमवार

Advertisement

विराटनगर । विराटनगरमा जारि प्रथम वडास्तरीय नकाउट फुटबल प्रतियोगितामा विराटनगर वडा नं ११ सेमिफाइनलमा पुगेको छ ।

विराटनगर जुटमिलको खेलमैदानमा आइतबार भएको खेलमा विराटनगरको २ नम्बर वडालाई ३–० गोलले हराउदै विराटनगर–११ सेमिफाइनलमा पुगेको हो । 

जितका लागि विराटनगर–११ का बिवेक राईले दुई गोल र सुरज राउतले एक गोल गरे ।

सोमबारको खेल विराटनगर–१६ र विराटनगर–१ नम्बर वडाबीच हुनेछ ।

विराटनगर वडा नं १५ को आयोजना र मिल्स भेट्रान क्लबको संयोजनमा सुरु भएको उक्त प्रतियोगितामा आठ टोलीको सहभागिता छ ।

View : 405

Udghosh Daily प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१० सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१
अध्यक्ष : मोहन भण्डारी
सम्पादक : बन्धु पोखरेल

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved