ग्राहक बन्नका लागि
विराटनगर । विराटनगर–५ स्थित एभरेष्ट सेकेण्डरी स्कूलमा जारी एभरेष्ट स्पोर्ट्स मिट सोमबार सम्पन्न भएको छ । माघ ९ गतेदेखि सुरू भएको स्पोर्ट्स मिट सोमबार विजेता खेलाडीलाई मेडल वितरण गर्दै सम्पन्न झएको हो । कक्षा नर्सरीदेखि ६ सम्मका विद्यार्थीलाई यसअघि नै मेडल वितरण गरिएको थियो । कक्षा ७ र ८ का विजेता विद्यार्थीलाई सोमबार वितरण गरिएको विद्यालयकी अतिरिक्त त्रियाकलाप इन्चार्ज सुधा डंगोलले बताइन् ।
Biratnagar, Morang, Nepal
+977 21 450305, 515728, 578305
udghosh@gmail.com
Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved