ग्राहक बन्नका लागि
विराटनगर । ओखलढुङ्गाको सुनकोशी–५ मुलखर्क निवासी सन्छरीमाया तामाङ बिहीबार दिउँसो विराटनगर स्थित उच्च अदालत परिसरमा चर्को गर्मीका कारण रूखको छहारी खोज्दै थिइन् । उनको नाममा अरूले नै तीन लाख रूपैयाँ ऋण खाएकाले उनी अदालत आएकी हुन् । सुनकोशी– ३ सिस्नेरी निवासी कुमारी बुढाथोकीको नाममा पनि अरूले नै खाएको दुई लाख रूपैयाँ ऋणले उनलाई अदालतसम्म ल्याएको छ । बिहीबार ओखलढुङ्गाबाट दुईवटा गाडीमा आएका ४४ जना महिला एकै मुद्दामा विराटनगर आएर...
Biratnagar, Morang, Nepal
+977 21 450305, 515728, 578305
udghosh@gmail.com
Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved