ग्राहक बन्नका लागि
विराटनगर । जीवन विकास समाजको २६ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । २०५४ सालमा स्थापित जीवन विकास समाजको शनिबार २६ औं वार्षिक साधारणसभा सम्पन्न भएको हो । गरिबी रहित नेपालको परिकल्पना सहित स्थापना भएको जीवन विकास समाजले शिक्षा, स्वास्थ्य, कृषि र वित्तीय क्षेत्रमा काम गरिरहेको छ । जीवन विकास समाजले वित्तीय सेवा प्रवाहका लागि जीवन विकास लघुवित्त वित्तीय संस्था सञ्चालन गरिरहेको छ । स्वास्थ्य क्षेत्रमा जीवन विकास पब्लिक हेल्थ सेन्टर सञ्चालन...
Biratnagar, Morang, Nepal
+977 21 450305, 515728, 578305
udghosh@gmail.com
Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved