ग्राहक बन्नका लागि
विराटनगर । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि ३५ अर्ब २७ करोड ९३ लाख रुपैयाँको वार्षिक बजेट विनियोजन प्रस्तुत गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर मगरले अघिल्लो आर्थिक वर्षको भन्दा संकुचन भएको बजेट शनिबार प्रदेश सभामा प्रस्तुत गरेका हुन् । मन्त्री मगरले चालु आवको भन्दा ९६ करोड ४२ लाख १० हजार रुपैयाँले घटेको बजेट प्रस्तुत गरेका हुन् । मन्त्री मगरले कुल विनियोजनमध्ये चालु खर्चतर्फ १४ अर्ब ४७ करोड २३ लाख, पु...
Biratnagar, Morang, Nepal
+977 21 450305, 515728, 578305
udghosh@gmail.com
Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved