ग्राहक बन्नका लागि
विराटनगर । नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेश र भारतको बिहार इण्डष्ट्रिज एशोसिएशन पटनाबीच भगिनी सम्बन्ध स्थापना भएको छ । महासंघका अध्यक्ष राजेन्द्र राउत र एशोसिएशनका अध्यक्ष केपिएस केसरीबीच मंगलबार पटनामा भएको कार्यक्रममा उक्त सम्बन्ध स्थापित गर्ने निर्णय भएको जनाइएको छ । निजी क्षेत्रको सबैभन्दा ठूलो संजाल भएको नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशको आर्थिक विकासमा क्रियाशील रहँदै आएको छ । महासंघ कोशीले प्रदेशमा उद्योग व्यवसायमैत्र...
Biratnagar, Morang, Nepal
+977 21 450305, 515728, 578305
udghosh@gmail.com
Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved