Biratnagar, Morang, Nepal
५ असोज २०८३, सोमवार
+977 21 450305, 515728, 578305
राजनीति

एमाले मोरङको इन्चार्जमा जीवन घिमिरे

उद्‌घोष संवाददाता
१७ साउन २०८१, बिहिवार

Advertisement

विराटनगर । नेकपा एमालेले मोरङ जिल्ला इन्चार्जमा जीवन घिमिरेलाई तोकेको छ । 

बिहीबार बसेको पार्टी केन्द्रीय सचिवालय बैठकले स्थायी कमिटी सदस्य एवं कोशी प्रदेशका वर्तमान मुख्यमन्त्री हिक्मत कुमार कार्कीलाई हटाएर केन्द्रीय सदस्य घिमिरेलाई मोरङ इन्चार्ज तोकेको हो ।

सचिवालय बैठकले सात प्रदेशका इन्चार्ज र ७७ वटै जिल्लाका इन्चार्जहरू समेत हेरफेर गरेको जनाइएको छ ।

View : 663

Udghosh Daily प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१० सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१
अध्यक्ष : मोहन भण्डारी
सम्पादक : बन्धु पोखरेल

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved