ग्राहक बन्नका लागि
विराटनगर : गत कात्तिक २६ गते उर्लाबारी नगरपालिका–७ मा भएको आगलागीको घटनामा परी घाइते भएकामध्ये सातजना अस्पतालबाट डिश्चार्ज भएका छन् । डिश्चार्ज हुनेमा दुईजना नेपाल प्रहरी पनि छन् । स्थानीय दीपक कार्कीको घरमा रहेको स्नेहा ज्वेलर्समा भएको आगलागी नियन्क्रणका त्रममा ग्यास सिलिण्डर बिस्फोट हुँदा नेपाल प्रहरीका चार जनासहित २८ जना घाइते भएका थिए । इलाका प्रहरी कार्यालय उर्लाबारीमा कार्यरत मोरङको लेटाङ नगरपालिका–५ का प्रहरी जवान मनबहादु...
Biratnagar, Morang, Nepal
+977 21 450305, 515728, 578305
udghosh@gmail.com
Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved