ग्राहक बन्नका लागि
धनकुटा । धनकुटाको हिलेबाट पाख्रिबास नगरपालिका– १० चुङमाङ जाँदै गरेको पिकअप दुर्घटना हुँदा ९ वर्षीया बालिकाको मृत्यु भएको छ । पाख्रिबास नगरपालिका– १० शिवालयकी संस्कृति राईको मृत्यु भएको प्रहरीले जनाएको छ । घाइते भएकी बालिकाको दुर्घटनास्थलबाट उद्धार गरी धनकुटा जिल्ला अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजबाबु महर्जनले जानकारी दिए । उनकी आमा सरिता तामाङ राई गम्भी...
Biratnagar, Morang, Nepal
+977 21 450305, 515728, 578305
udghosh@gmail.com
Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved