ग्राहक बन्नका लागि
महिला जागरण हरिकीर्तन समूहको छातामुनि आवद्ध गृहनगर पथरी शनिश्चरे नगरपालिका वडा नम्बर ३ का आमाहरूको एउटा जाँगरिलो समूहले केही समययता परम्परागत सँगिनीलाई स्वर र साधनामा रुचिपूर्वक मञ्चन गर्दै आएका छन् । पछिल्ला दशकमा नेपाली समाजमा भित्रिएको पश्चिमा संस्कृति, आयातित बाजागाजा र लय आदिको प्रभावले लोपोन्मुख बन्न लागेको हाम्रो कलात्मक संस्कृतिलाई बचाउने र पुस्ता हस्तान्तरण गर्ने आमाहरूको योजना भएको बुझिन्छ । यसमा सहजकर्ताको रूपमा उभिएर सहयोग...
Biratnagar, Morang, Nepal
+977 21 450305, 515728, 578305
udghosh@gmail.com
Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved