ग्राहक बन्नका लागि
बौद्धिकवादका पक्षपातीहरूको मुखमै रूपान्तरण झुण्डिएको छ । तर हरेक क्षेत्रमा यसरी बहसहरू चलिरहँदा कतिपय यस्ता सवालहरू छन्, जसको आजसम्म बहस हुन सकेको छैन । अर्थात रूपान्तरणको बहसमा अरूपान्तरित शैलीको बारेमा भने बहस केन्द्रित गर्नु कसैले पनि आवश्यक देखेको पाइदैन । अहिलेको टड्कारो सवाल भनेको कार्यक्रम र कार्य विधिको भद्दापन ठूलोे समस्याकै रूपमा देखा परेको छ । प्रायजसो हरेक क्षेत्रका कार्यक्रमहरू सरल, सहज तथा छिटा छरिता देखिदैनन् । अत्यन्तै भ...
Biratnagar, Morang, Nepal
+977 21 450305, 515728, 578305
udghosh@gmail.com
Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved