ग्राहक बन्नका लागि
विराटनगर । नेपाल प्रिमियर लिग (एनपीएल) टिम विराटनगर किङ्सले विराटनगरस्थित जैन भवनमा शनिबार साँझ एक भव्य र रोमाञ्चक सांगीतिक कार्यक्रम सम्पन्न गरेको छ । सयौं दर्शकहरुको उपस्थिति र कलाकारहरुको रोचक प्रस्तुतीले माहोल उत्साहपूर्ण बनेको थियो । कार्यक्रमको मुख्य आकर्षण नेपालका लोकप्रिय युवा गायक नितेशजंग कुँवर रहे । कुँवरले आफ्ना चर्चित गीतहरू प्रस्तुत गर्दा कार्यक्रमस्थलमा ताली र हर्षध्वनी गुञ्जिएको थियो । साथै, स्थानी...
Biratnagar, Morang, Nepal
+977 21 450305, 515728, 578305
udghosh@gmail.com
Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved