ग्राहक बन्नका लागि
कञ्चनपुर, २३ भदौ । कञ्चनपुरका थारु समुदायका बस्तीमा बरका अटवारी पर्वको खुसियाली छाएको छ । प्रत्येक वर्ष शुक्लपक्षको पहिलो आइबारका दिन थारु समुदायले बरका अटवारी पर्व मनाउने गरेका छन् । अटवारी पर्वका लागि खाद्यसँगै पूजा सामग्रीको तयारीमा गाउँमा पुरुष व्यस्त देखिन्छन् । शनिबार पिठो पिसाउने, तोरीको तेल पेल्ने, केरा पकाउने, तालतलैयाबाट सिद्रा माछा मार्ने, दुनाटपरी बनाउन पात खोजीलगायत काममा पुरुषहरु जुटेका छन् । बिहानै थारु समु...
Biratnagar, Morang, Nepal
+977 21 450305, 515728, 578305
udghosh@gmail.com
Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved