ग्राहक बन्नका लागि
विराटनगर । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा साफ यू–२० च्याम्पियनसिप फुटबलको उपाधिका लागि नेपाल र बंगलादेशबीच खेल सुरु भएको छ । सेमिफाइनलमा नेपालले भुटान र बंगलादेशले साविक विजेता भारतलाई पराजित गर्दै फाइनलका भेट सुनिश्चित गरेका हुन् । समुह चरणको खेलमा बंगलादेशलाई २–१ ले पराजित गरेका कारण यो प्रतियोगितामा नेपाली टोली बढि आत्मविश्वासी देखिएको छ । अघिल्लो संस्करणमा फाइनल खेलिसकेको बंगलादेश पनि उपाधिका लागि दाबेदारी प्रस्त...
Biratnagar, Morang, Nepal
+977 21 450305, 515728, 578305
udghosh@gmail.com
Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved