ग्राहक बन्नका लागि
विराटनगर । भदौ १६ गते सुरु हुने महिला राष्ट्रिय लिग प्रतियोगितामा सहभागी हुने कोशी प्रदेशको महिला फुटबल टोलीलाई बुधबार विराटनगरबाट विदाई गरिएको छ । कोशी प्रदेश फुटबल संघको आयोजनामा कोशी प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मुख्यमन्त्री हिक्मत कुमार कार्कीले खेलकुद सामग्रीसहित खादा माला लगाएर खेलाडीहरुलाई बिदाई गरेका हुन् । टोलीलाई बिदाई गर्दै मुख्यमन्त्री कार्कीले राम्रो खेल प्रदर्शन गर्न आग्रह गरेका छन् । प्रतियोगिता जितेको...
Biratnagar, Morang, Nepal
+977 21 450305, 515728, 578305
udghosh@gmail.com
Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved