ग्राहक बन्नका लागि
विराटनगर । मोरङ व्यापार संघका पूर्वअध्यक्ष प्रकाश मुन्दडालाई मातृशोक परेको छ । उनकी आमा जमुनादेवी माहेश्वरी मुन्दडाको बिहीबार साँझ साढे ८ बजे निधन भएको छ । देवेनरा ग्रुपका अध्यक्ष देवकिशन मुन्दडाकी धर्मपत्नी ७६ वर्षीया जमुनादेवी लामो समयदेखि पेटको क्यान्सर रोगबाट ग्रसित थिइन् । उनको विराटनगर–७ स्थित पं मेघराज शर्मा मार्गस्थित निवासमा निधन भएको हो । उनका चार छोरी र एक छोरा प्रकाश हुन् । उनको पार्थिव शरिरलाई शुक्रबार दिउँसो सुनसरी...
Biratnagar, Morang, Nepal
+977 21 450305, 515728, 578305
udghosh@gmail.com
Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved