ग्राहक बन्नका लागि
विराटनगर । सशस्त्र प्रहरीले सुनसरीबाट एक करोड एक लाख रुपैयाँ बरामद गरेको छ । शनिबार राती करिव साढे ८ बजेको समयमा बा १६ च ७६१३ नम्बरको कारलाई शंका लागि चेकजाँच गर्दा झोलामा राखिएको उक्त रकम बरामद गरेको जनाइएको छ । हरिनगर गाउँपालिका–५ दुर्गा मन्दिरस्थित सशस्त्र प्रहरी बल विओपी बसन्तपुरबाट खटिएको सशस्त्र प्रहरी हवल्दार किरण राई र सशस्त्र प्रहरी सहायक हवल्दार अजय साहु नेतृत्वको चेक प्वाइन्ट टोलीले घुस्कीबाट हरिनगरतर्फ जाँदै गरेको उक्त...
Biratnagar, Morang, Nepal
+977 21 450305, 515728, 578305
udghosh@gmail.com
Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved