ग्राहक बन्नका लागि
विराटनगर । पहिरो खसेपछि प्रसिद्ध धार्मिकस्थल बराहक्षेत्र जाने सडक अवरुद्ध बनेको छ । बुधबार बराह जयन्तीकै दिन बिहानैदेखि पहिरो खस्दा तीर्थालुहरू बराहक्षेत्र पुग्न सकेका छैनन् । कोसी पुलदेखि बराहक्षेत्र धाम जाने बाटोको दुई ठाउँमा लगातार ढुँगासहितको पहिरो खसिरहेका कारण सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रमुख विकास राईले बराह जयन्तीकै दिन भएकोले तीर्थालुहरू बिहानैदेखि बराहक्षेत्र जानका लागि त्...
Biratnagar, Morang, Nepal
+977 21 450305, 515728, 578305
udghosh@gmail.com
Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved