Biratnagar, Morang, Nepal
६ वैशाख २०८२, शनिवार
+977 21 450305, 515728, 578305
समाज

यस्तो देखियो नजिकबाट युगल राधाकृष्णको रथ

उद्‌घोष सम्वाददाता
११ भदौ २०८१, मङ्गलवार

विराटनगर । विराटनगरमा ९३ औं संस्करणको राधाकृष्ण रथयात्रा मेनरोडबाट कोशी राजमार्गतर्फ निस्किएको छ ।

हरेक वर्ष विराटनगरमा भक्तजनहरूको ठुलो सङ्ख्यामा उपस्थितिसहित राधाकृष्ण रथयात्रा निस्किने गरेको छ ।

यस पटक राधाकृष्णको रथलाई हरियो रंगबाट सजाइएको छ ।

विगतमा पहेंलो र रातो रंगले रथ सजाउने गरिएको थियो ।

हरियो रंगको रथ मनमोहक देखिएको छ । कस्तो देखियो त राधाकृष्ण रथयात्राको रथ ? हेरौँ ५ तस्वीरमा रथयात्रा । 

View : 366

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved