ग्राहक बन्नका लागि
विराटनगर । विद्यार्थी बोक्ने बसका चालक कति सचेत हुनुपर्छ भन्ने विद्यालयहरूले चालकलाई सुचित गर्छन् । चालक गम्भीर नभए बसमा सवार विद्यार्थी पनि असुरक्षित हुन्छन् । विद्यार्थी मात्रै हैन सडक यात्रीलाई पनि त्यत्ति नै जोखिम हुन्छ । मोरङमा तीव्र गतिमा रहेको स्कुल बसले ठक्करले आइतबार एक साइकल यात्रीको मृत्यु भएको छ । विराटनगरबाट विद्यार्थी लिन रंगेली गएको बसको ठक्करले साइकल यात्रीको ज्यान गएको प्रहरीले जनाएको छ । को १ क १७०० नम्बरको बसले रंगेली नगरपाल...
Biratnagar, Morang, Nepal
+977 21 450305, 515728, 578305
udghosh@gmail.com
Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved