ग्राहक बन्नका लागि
विराटनगर । मोरङ प्रहरीले २९ किलो गाँजासहित तीनजनालाई पक्राउ गरेको छ । बुढिगंगा गाउँपालिका–३ मुडेरी रमाइलो टोलबाट शुक्रबार गाँजासहित उनीहरूलाई पक्राउ गरेको जनाइएको छ । पक्राउ पर्नेमा एकजना भारतीय नागरिक पनि छन् । भारतको जिल्ला अररिया–१२ का १९ वर्षीय मुन्नाकुमार पासवानसहित धनकुटाको साँगुरीगढी गाउँपालिका–७ बस्ने ३० वर्षीय मोहन राई र सुनसरीको दुहबी नगरपालिका–६ बस्ने २१ वर्षीय विशालकुमार पासवान रहेको जिल्ला प्रहरी क...
Biratnagar, Morang, Nepal
+977 21 450305, 515728, 578305
udghosh@gmail.com
Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved